साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ स्टार्टअप सार्वजनिक

south asia startup
Share It On:

४ पुस २०७९, काठमाडौं।

आइसिटी अवार्डले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिस्पर्धी सार्वजनिक गरेको छ । सार्क राष्ट्रका स्टार्टअपलाई लक्षित गर्दै आइसिटी अवार्डले यस वर्षदेखि साउथ एशिया स्टार्टअप विधा थप गरेको थियो ।

यस विधामा सार्क राष्ट्रबाट ५० बढीको आवदन प्राप्त भएको थियो । त्यसमध्ये यसअघि उत्कृष्ट १० हुँदै बिहीबार उत्कृष्ट ५ सार्वजनिक गरिएको छ ।

साउथ एशियाका उत्कृष्ट ५ स्टार्टअपमा बंगलादेशको बोरक, श्रीलंकाको एक्जामहब र म्याजिकबिट, पाकिस्तानको पोल्टा इंक तथा भारतबाट टेक फोर बिलियन (चिंगारी) पर्न सफल भएका छन् ।

कस्ता छन् उत्कृष्ट स्टार्टअप ?

बोरक

बोरक बंगलादेशको सुपर एप हो । यसले राइड शेयरिङ, शप म्यानेजमेन्ट सोलुसन, वालेट लगायतको सेवा दिदै आएको छ।

एक्जाम हब

एक्जाम हब श्रीलंकाको स्टार्टअप हो । यो एउटा गेमिफाइड एक्जामिनेसन सिस्टम हो ।

म्याजिक बिट

म्याजिक बिट पनि साउथ एशिया स्टार्टअप अवार्डको उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप हो । म्याजिक बिट लर्निङ प्लेटफर्म हो, यसले एआई, आईओटी,रोबोटिक्स, प्रोग्रामिङ लगायतका नयाँ प्रविधि प्रयोग गरेर विद्यार्थीलाई सिकाउछ । समग्रमा भन्नुपर्दा यो स्टिम एजुकेसन सोलुसन हो ।

पोल्टा इंक

पोल्टा इंक पाकिस्तानको स्टार्टअप हो । यसले कृषकहरूको पोल्ट्री फार्मको मूल्य श्रंखला पहिले नै पत्ता लगाउन, भविष्यवाणी गर्न र नोक्सान रोक्न मद्दत गर्दै आएको छ ।

चिंगारी

चिंगारी भारतीय स्टार्टअप हो । यसले टिकटकको जस्तै शर्ट भिडियो सुविधा प्रदान गर्दै आएको छ ।


Share It On:

Recent Posts

Empowering Teachers For Career Guidance: A Successful ToT Workshop in Nepal

Empowering Teachers For Career Guidance: A Successful ToT Workshop in

Share It On:11th October 2024, Kathmandu A transformative five-day Training of Trainers (ToT) workshop on Career Guidance was successfully conducted

Nepali Movie Actor: Take One Releases Romantic Ballad ‘Din Bitla’

Nepali Movie Actor: Take One Releases Romantic Ballad ‘Din Bitla’

Share It On:10th October 2024, Kathmandu The highly anticipated Nepali movie ‘Actor: Take One’ has just released its first song,

Nepali Film ‘Agnidahan’ Teaser Released: Set to Expose Witchcraft Accusations

Nepali Film ‘Agnidahan’ Teaser Released: Set to Expose Witchcraft Accusations

Share It On:10th October 2024, Kathmandu The teaser for the upcoming Nepali film ‘Agnidahan’, based on the novel by acclaimed

Spyware Accountability in Thailand: A New Legal Framework to Protect Human Rights

Spyware Accountability in Thailand: A New Legal Framework to Protect

Share It On:10th October 2024, Kathmandu DigitalReach, a leading digital rights organization in Southeast Asia, is seeking a Research Assistant

Radio Nepal To Broadcast News In Danuwar Language As Its 25th Language

Radio Nepal To Broadcast News In Danuwar Language As Its

Share It On:10th October 2024, Kathmandu Radio Nepal is set to broadcast news in Danuwar language starting on October 14,

DRN’s In-Depth Analysis of Nepal Social Media Bill 2080: Key Concerns & Recommendations

DRN’s In-Depth Analysis of Nepal Social Media Bill 2080: Key

Share It On:9th October 2024, Kathmandu Digital Rights Nepal (DRN) has conducted an in-depth analysis of the proposed Social Media